व्यातिगत बिजीका कारण यहाँहरु समक्ष समावेस हुन नसकेकोमा म ज्यादै दु:खि छु ।

व्यातिगत बिजीका कारण यहाँहरु समक्ष समावेस हुन नसकेकोमा म ज्यादै दु:खि छु ।धेरै समय पश्चात आफ्नो जन्म भूमि नेपाल जाने तरखर गदैछु । माओवाद राजनिती हलचल गरिबी बेरोजगार आदि समस्यालाई सम्झेर प्रवासी भूमिमा बसोवास गर्दा गर्दै एक दसक पार गर्न पुगीएछ । मान्छेलाई आवश्यकता र समश्याले कहिले पार नर्गदो रहेछ । सुनको थैलो हातको मैलो के गर्नु धनले । सागर सिस्नु खाएको बेस आनन्दि मनले भन्नेकुरालाई सम्झेर म आफ्नो मातृभूमी नेपाल नोभेम्बर दोस्रो हप्ता जादै छु । जुन समयमा कोरियाबाट हाम्रा साथी डम्बर सुब्बाले न्यूज अपढेट गर्नुहुन्छ । भने नेपालबाट नेपालको वातावरण रहन सहन नयाँ समाचार भिडिओ म अपढेट गर्नेछु फ्रिमालिएको ब्लग हुनाले प्राविधिक समस्याहरु आई रहन्छ । हाल पनि जुन समस्या आएर यो ब्लग ठिक कन्डिसनमा छैन । तै पनि नहुनु मामा भन्दा कानो मामा बेस
भनेझै काम चलाउ हुदैछ । तपाईहरुको सुझाव माया ममता पाईरहनु सकुङ भन्दै तपाईहरुको शु स्वाथ्यको कामना प्रकट गर्दै बिदा लिन चाहन्छु
देउ कुमार सुब्बा

तपाईको यात्रा सफल रहोस!!शुभ यात्रा !!
Comment by प्रकाश — November 1, 2006 @ 3:28 am
देउ कुमार जि ! नमस्ते म कोरियामै भैरपनि तपाईं सँग चिनाजानी गर्न त पैन दाङ् को रजिव दाइबाट तपाइको बारेमा सुनेको थिए । विदेशमा बसेर र पनि तपाइ निकै सहयोगि हुनुहुदो रहेछ्। दुखद्को घटना दशैको बेलमा बहिनिको परलोक भ एछ । म लाई निकै दुख लाग्यो । प्रदेशको लामो ब साइमा तपाइले गरेका सहयोगहरु सधै नेपालिहरुलाइ सम्झना हुने छन । तपाइको सुखद् भबिस्य् एवम् सुभयात्राको कामना गर्द छु। नबिर्सिदिनु होला यो प्रदेशि अनचिनरु यो पत्रकारलाइ ।
वाइ पान्डेय्
Comment by Y. Pandey — November 1, 2006 @ 3:09 pm
Dai ..
Subhakaman n samjhana.
Comment by surendra — December 11, 2006 @ 12:25 pm