माघे सक्रान्ती
माघे सक्रान्ती यस पाल निकै रमाईलो भयो । नेपालको पूर्वि माई किनारमा
लाग्ने माईमेला यस पाल हजारौ हजार मानिसहरुको भिड थियो ।
मेरो लागी यो मेला पहिलो पटक भएकोले केहि थाहा भएन । अरुको भनाई
अनुसार राजनितिक समस्याका कारण दिउसोमात्र लाग्ने गर्दथ्योरे तर
यस पाल भने दिउसो राती अझै पनि लागी रहेछ । पूर्वजाने बसहरु छिर्न
नसकेर आधा बाटैबाट फर्किरहेका छन । कतिमान्छे छन भन्ने मैलेत
अनुमाननै गर्न सकिन तास जुवा ढाईस जाँड रक्सि खुल्ला रुपमै छन ।
अगाडी भने माओ बादीले प्रतिबन्द लगाएको थियो रे तर मैले एउटा
भुल गरेको भिडिओ क्यामेरा लान भुलेछु । केहि फोटोहरु खिच्न पाईन
यो ब्लग हेर्दै गर्नु होला म नेपालको नयाँ खबर सहित भिडिओ पनि
अपडेट गर्ने छु ।

Maghe Sangrati Bishesh Garer Kirat Yakthung Limbu Haruko Mahan Chada Kakphekwa Tangnamko Jankarikolagi.
Maibeni Mela Pahilo Patak Pugnu Bhayekoma Dhnyabad Chha.
Comment by Miksen Kurumbang — January 21, 2007 @ 7:06 am