यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

September 29, 2008

magic

Filed under: भिडियो

संसारको सबै भन्‍दा अग्‍लो मान्‍छे ५७ बर्षिय बाओसी बुबा हुने

Filed under: फोटो

संसारको सबै भन्‍दा अग्‍लो मान्‍छे ५७ बर्षिय  चाइनाको बाओसी बुबा हुने निस्‍चित भएको छ
२७ बर्षकी श्रीमती  बच्‍चा हुने भएकोले पहाड वरीपरी संगै घुम्‍ने गर्दछन ।
बाओसीको उचाई २ मिटर ३६ सेमि हो भने श्रीमती स्‍यासुजी १ मिटर ६८ सेमि छ
उचाइ र उमेर धेरै फरक हुनाले अचम्‍म मान्‍दछन ।

सुरक्षा दिन सक्दैनौंः प्रहरी उपरीक्षक

Filed under: अन्‍य

राजन निरौला
इनरुवा / सुनसरीका प्रहरी उपरीक्षक यादवराज खनालले राजनीतिक हस्तक्षेपका कारण सुनसरीमा सुरक्षा दिन नसक्ने बताउनुभएको छ । जिल्ला सदरमुकाम इनरुवामा बुधबार एक भेलामा जिल्लाका प्रहरी प्रमुख खनालले गैर कानूनीरूपमा हतियारसहित पक्राउ गरिएका अपराधीलाई मन्त्रिपरिषद्को निर्ण्र्ाााट छाड्नुपरेको खुलासा गर्नुभयो ।

(more…)

एआईजीले १५ लाख नजराना उठाएको खुलासा

Filed under: अन्‍य

धरान / नेपाल प्रहरीको संरक्षणमा मोरङको दक्षिणी सीमा क्षेत्रबाट ठूलो परिमाणमा तस्करी हुने गरेको रहस्य खुलेको छ । डीआईजीबाट एआईजीमा बढुवा भएर काठमाण्डौ र्फकनुभएका तत्कालीन डीआईजी रविन्द्रप्रताप शाहले असोज २० गतेसम्मको महिनावारी रकम तस्करहरुसँग उठाएर गएको खुलेपछि तस्करीमा संरक्षण हुने गरेको प्रकाशमा आएको हो ।

तत्कालीन डीआईजी शाहले भन्सार कार्यालयसँगै जोडिएको मटेरुवा गाउँलगायतका नाकामा लाईन सञ्चालन गर्ने अनुमति दिए वापत सहमति भएको महिनावारी रकम अग्रिम लिएर जानुभएको छ । बढुवा हुनुभन्दा तीन दिनअघि शाहले सबैसँग महिनावारी रकम असुल गरिसक्नुभएको थियो । (more…)

September 24, 2008

भुत्‍ले परिवार

Filed under: अन्‍य

चाइनाको क्‍वाङदुङ एरियामा भुत्‍ले परिवारले परिचित ९ जना मध्‍ये ४ जना हजुरबुबा छोरा छोरी
जुम्‍ल्‍याहा नाति नातीनी मध्‍ये ३ बर्से नाति सबै भन्‍दा बढी रौ हुनाले चिन्‍ता जनक भएको तर 
नातीनी भने कुनै रौ नभएकोले आश्‍र्चार्य जनक भएको बताउछन ।

September 23, 2008

ठूलो परिमाणमा लागू औषधसहित युवती पक्राउ

Filed under: अन्‍य

लागूऔषधको कारोबार तथा सेवनमा संलग्न भएको आरोपमा प्रहरीले शनिबार राति एक युवतीलाई धरान-१६ स्थित अन्नपर्ूण्ा लाइनबाट पक्राउ गरेको छ । उनलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनकुटा स्थायी घर भई अन्नपर्ूण्ा लाइनमा डेरा गरी बस्ने २५ वषर्ीया शान्ति र्राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।प्रहरीले दिएको जानकारीअनुसार र्राईको डेराबाट नौ सय ६० थान टिडी जेसिक बरामद भएको छ । सुराकीको आधारमा र्राईको घरमा खोजतलास गर्दा चामलभित्र लुकाइराखेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । धरानमा हालसम्म बरामद गरिएको लागूऔषधमध्ये यो सबैभन्दा ठूलो परिमाणमा रहेको प्रहरीले दावी गरेको छ ।पक्राउ परेकी र्राईले सो विषयमा आफूलाई कुनै जानकारी नभएको दावी गरेकी छिन् । उनले उक्त लागूऔषध श्रीमानले राखेको हुनसक्ने बताउँदै आफू निर्दोष रहेको जिकिर गरेकी छिन् । शान्ति र्राई र उनका श्रीमान हर्क र्राई लागूऔषधको पर्ूवाञ्चलकै डिलर सञ्चालक रहेको दावी प्रहरीको छ । र्राईलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही अगाडि बढाउने प्रहरी निरीक्षक कोमल शाहले बताउनुभयो ।

goat

Filed under: अन्‍य

आरामदाई चिम्‍पान्‍जी

Filed under: अन्‍य

September 21, 2008

APTOPIX Pakistan Explosion

Filed under: अन्‍य

A view of destruction caused by a bomb explosion at hotel in Islamabad, Pakistan on Saturday, Sept 20, 2008. A huge explosion ripped through part of the heavily guarded Marriott Hotel in Pakistan’s capital Saturday, killing at least 11 people and wounding 25. (AP Photo/B.K.Bangash)

September 20, 2008

ब्राजिल

Filed under: फोटो

ब्राजिलको आमाजुन एरियामा पिरारुकुनामको माछा लिएर बजारमा हिडदै ।
यसमाछालाई सरकारले बिक्रिबितरणमा रोक लगाएकोछ ।

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker