संसारको सबै भन्दा अग्लो मान्छे ५७ बर्षिय बाओसी बुबा हुने

संसारको सबै भन्दा अग्लो मान्छे ५७ बर्षिय चाइनाको बाओसी बुबा हुने निस्चित भएको छ
२७ बर्षकी श्रीमती बच्चा हुने भएकोले पहाड वरीपरी संगै घुम्ने गर्दछन ।
बाओसीको उचाई २ मिटर ३६ सेमि हो भने श्रीमती स्यासुजी १ मिटर ६८ सेमि छ
उचाइ र उमेर धेरै फरक हुनाले अचम्म मान्दछन ।
