मोबाइल External meory
![]()
मोबाइल External meory यो भनेको केहो ? वास्तविक जानकारी राम्ररी
मलाई थाहा थिएन । mp3 मा गीतहरु लोड गरेर सुन्ने गर्दथे एक दिन
एक जना कोरियन साथिले मलाई भन्यो तिमिले किन mp3 किनेको
मोबाइलको External meory एउटा किन जसले सबैकाम गरी हाल्छनी।
होर मइले प्रश्न गरे र तु किन्ने निणय गरे र किने पनि फेरिगितलोड गर्न
जानिन र उसलाई फेरि सोधे कसरी गीत यसमा लोड गर्ने भनेर र उसले मलाई
राम्ररी सिकाइ दिनुभयो । अहिले म मोबाइलमै १०० वटाजती नेपाली हिन्दि कोरियन
म्युजिक भिडियोहरु लोड गरेर भिजुयल हेर्ने सुन्ने गरि रहेको छु । यदि तपाईलाई पनि
इच्छा भए जानकारीको लागी तत्परछु । मेरो मोबाल न.०१०६३२९९९९६ हो देउकुमार
सुब्बा द.कोरिया
