माहात्मा गान्धिले प्रयोग गरेको चस्मा,सेण्डल, घडी बिक्रिमा

माहात्मा गान्धिले प्रयोग गरेको चस्मा,सेण्डल, घडी मार्च ४ तारिख अमेरिकाको न्यूयोर्क
शहरमा बिक्रिको लागी प्रर्दसन हुने भएको छ । हालमा ३० हजार पाउण्डको कुरा भएकोछ
तर फेरि यो समान नपाउने भएकोले यसको मुल्य अझ बडने निस्चित छ ।
