
लगतार २ पटक बेग्ला बेग्लै कलरका जुम्ल्याहा बच्चारु जन्माएर इङलेण्डका
एक दम्पतीले अचम्म पारेका छन । बिषेश्ज्ञहरुको भनाई अनुसार बुबा काला
जाति र आमा गोरो जाति भएकोले हुन सक्ने बताएपनि लगतार भने १००मा १%
मात्र हुने बताउछन । ७ बर्ष अगाडी २ छोरी २ कलरको जन्माए पश्चात फेरि २
छोरी उस्तै कलरको जन्मिन्दा आमा बुबा आफै पनि अच्म परेको बताउछन ।





