प्लस कोसेली दक्षिण कोरिया
प्लस कोसेली दक्षिण कोरियाले दशैं प्रोग्राममा आउनु भएका कलाकारहरु संग इन्टरभ्यू
लिएको थियो । जसका केहि अंसहरु यहाँ समावेस गरीएको छ । माथीको चित्रमा
दवाउनु होला ।
प्लस कोसेली दक्षिण कोरियाले दशैं प्रोग्राममा आउनु भएका कलाकारहरु संग इन्टरभ्यू
लिएको थियो । जसका केहि अंसहरु यहाँ समावेस गरीएको छ । माथीको चित्रमा
दवाउनु होला ।
प्लस कोसेली सुन्न माथी थिच्नुहोस ।
यस प्लस कोसेली सुन्नु हुने सम्पूर्ण स्रोताहरुलाई बिजया दशमिको उपलक्ष्यमा
हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु । गणेश लिम्बु द.कोरिया
बीबीसी नेपाली सेवाको विशेष कार्यक्रम "प्रचण्डलाई प्रश्न" मा नेपाली सेवाका स्रोताहरूसंग कुरा गर्दै, प्रचण्डले देशमा राजतन्त्र पुरै परास्त नभएको र आवश्यक परेमा फेरी अर्को आन्दोलन जरुरी भएको बताए। उनले राजतन्त्रबारेमा जनताको फैसलालाई स्वीकार गर्ने उल्लेख गरे तर जनताले राजतन्त्रको पक्षमा मत देलान् भन्ने आफूलाई नलागेकोमा जोड दिए।